२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह पश्चात बलिउड अभिनेत्री यामीको नयाँ फिल्म ‘लस्ट’



अ+ अ-

काठमाडौं । बलिउड अभिनेत्री यामी गौतमको नयाँ फिल्म लस्टको पोस्टर सार्वजनिक भएको छ । अभिनेत्री गौतमले सामाजिक संञ्जालमा उक्त पोस्टरको खुलासा गरेकी हुन् । 

उनको विवाह पश्चात यो पहिलो फिल्म रहने छ । उनको फिल्ममा थ्रिलर हुने उनी स्वयमले जानकारी दिएकी छन् । कलकत्तामा सुटिङ गरेको फिल्ममा यामीको भुमिका क्राइम रिर्पोटरको रहेको छ । उनलाई अनिरुद्ध रोय चौधरीले त्यस भुमिकामा सघाउने भएको छ । 

साथै यो फिल्ममा उनीसँगै पंकज कपुर, राहुल खन्ना पनि लिड रोलमा देखिने छन् । अनिरुद्ध राय चौधरीको निर्देशनमा बन्ने यो फिल्मको सुटिङ छिट्टै सुरु हुने बताइएको छ ।