२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छः गृहमन्त्री(भिडियोसहित)



अ+ अ-

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालयले क्रसरका विषयमा, फरार सांसदका विषयमा र अन्दोलनरत अधिकारकर्मीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको जनाएका हुन् ।

यस्तै, गृहमन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेकाले केही समयमै रिजल्ट आउने उनले दाबी समेत गरे ।

प्रणाली सुधार गरेर सिस्टममा काम गर्न दिएमा आधा काम आफै सकिने उनको भनाई छ ।




भर्खरै