२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित एक जना क्यानडेली नागरिक पक्राउ परेका छन्।

क्यानेडियन नागरिक मोहमद कमल मोहगोबलाई ९ किलो सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो । बुधबार दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलो परिणाममा सुन भेटिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

पक्राउ परेका क्यानडेली नागरिक महमदलाई केएमसी अस्पताल सिनामंगलमा मेडिकल जाँच गरी थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।