२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र रवि लामिछानेबीच आज पनि भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार बिहान भएको भेटमा गृहमन्त्रालयबारे कुरा भएको बुझिन्छ ।

सर्वोच्च अदालतको आदेशपछि रविले गृह मन्त्रालयबाट बाहिरिएसँगै सत्ता गठबन्धनमा खटपट देखिएको छ । उनले पुनः गृहमन्त्रालयमा दावि गरिरहेका छन् ।

गठबन्धनमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली रविलाई गृहमा ल्याउन सकारात्मक देखिन्छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने गृह आफ्नै पार्टी (माओबादी केन्द्र) सँग राख्न खोजिरहेका छन् ।