२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: माओवादीविरुद्ध कांग्रेसले उम्मेदवारी नदिने



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपक्षी दलहरूसँगको छलफलपछि उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णयमा पुगिएको बताएका छन् ।

यससँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन हुने देखिएको छ । उपाध्यक्षको मनोनयन दर्ता आज हुँदैछ ।