२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिन माग गर्दे उमेश आयोगमा



अ+ अ-

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित उम्मेदवार उमेश श्रेष्ठले निर्वाचन आयोगसमक्ष आधिकारिकरुपमा आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिन निवेदन दिनुभएको छ ।

चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको सांसद पद नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले खारेद गरिदिएपछि निकटम प्रतिद्वन्द्वीका हैसियतले उक्त पद आफूलाई प्रदान गर्न श्रेष्ठले आयोगसमक्ष निवेदन दिनुभएको हो ।

नेपाली नागरिकताको प्रमाणपत्र नभएको अवस्थामा लामिछानेले उक्त क्षेत्रबाट निर्वाचित भएको भन्दै अदालतले उहाँको सांसद पद खारेज गरेको थियो ।

https://www.facebook.com/newspolar/videos/3410208845891786