२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग छलफल गरेर कोटेश्वरबाट फिर्ता भए कार्यदल सदस्य



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपाललाई भेटेर फर्किएका छन्।

कार्यदलले तयार गरेको ड्राफ्टबारे छलफलका लागि उनीहरू नेपाल निवास कोटेश्वर पुगेका थिए । 

केहीबेरमा कार्यदलको बैठक बस्दैछ ।