२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका लागि निम्तो दिन भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउनु हुने भएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा क्वात्राले सोमबार र मंगलबार नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

विदेश सचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डको आगामी भारत भ्रमणको निमन्त्रणाका साथै द्विपक्षीय भेटवार्ताका लागि नेपाल आउन लाग्नुभएको हो । निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको तर मिति भने टुंगो नलागिसकेको बताइएको छ ।

क्वात्रा नेपालका लाति पूर्वभारतीय राजदूतसमेत हुनुहुन्छ । उहाँलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस। जयशंकरका विश्वासीलो पात्र मानिन्छ । भ्रमणका अवसरमा विदेश सचिव क्वात्राले नेपालका आफ्ना समकक्षी परराष्ट्र सचिव पौड्यालसँग परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक गर्ने कार्यक्रम छ ।




भर्खरै