२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांगीतिक जोडी वर्तिका राई र युगल गुरुङले गरे विवाह



तस्बिर: सामाजिक संजाल
अ+ अ-

काठमाडौं । यूवापुस्ता माझ चर्चित गायिका वर्तिका एम राई र गायक युगल गुरुङले विवाह गरेका छन् । शुक्रबार ललितपुरको मानभवनस्थित क्रिस्टल ब्यांक्वेटमा परम्पराअनुसार यो सांगीतिक जोडीले विवाह गरेका हुन् ।

सुमधुर स्वरकी धनी वर्तिका र युगल केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत असोज २४ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए ।

वर्तिकाका ‘विम्बाकाश-नजिक’ र ‘तरल’ गीत युवापुस्तामाझ निकै रुचाईएको गीत हो । युगल ‘हामी’ नामक ब्याण्डका ड्रमर हुन् ।