२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलो कुर्तामा सजिएकी नायिका स्वेता खड्का (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नायिका स्वेता खड्का निलो कुर्तामा सजिएकी देखिएकी छिन् । उनले सामाजिक सञ्जालमा उक्त फोटो पोष्ट्याएकी हुन् । 

उनको हसिलो अनुहारमा रातो सिन्दुर सिरमा निकै सुहाएको छ । उनी खुशी देखिएकी छिन् ।