२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज घट्यो विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ५८ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ १६ पैसा तोकिएको छ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २० पैसा तोकिएको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५४ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ८४ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ १४ पैसा तोकिएको छ।