२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकारकर्मी एबं वामपन्थी बुद्धिजिवी मथुरा प्रसाद श्रेष्ठको निधन



अ+ अ-

काठमाडौं । मानव अधिकारकर्मी वामपन्थी बुद्धिजिवी तथा अन्तरिम सरकारको स्वास्थ्य मन्त्री  मथुरा प्रसाद श्रेष्ठ निधन भएको छ ।

श्रेष्ठको आज बिहान ४.१५ बजे माईतिघर स्थित अन्नपूर्ण अस्पतालमा निधन भएको मानबअधिकारकर्मी गौरी प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठको अन्तिम दाह संस्कार भोलि बिहान ९.०० बजे पशुपति आर्यघाटमा हुने तय भएको छ ।

उहाँको पार्थिव शरीर आज शिक्षण अस्पतालको शवगृहमा विदेशमा रहेका छोराछोरीको आग्रहमा राखिने व्यवस्था गरिएको पनि प्रधानले जानकारी दिनुभयो ।