२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाका कारण भक्तपुरका यी क्षेत्रहरु डुबानमा, हेर्नुहोस तस्बिरहरु (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । मनसुन सुरु भएसंगै यतिबेला देशका कयौं स्थानहरु जलमग्न बनेको छ । भक्तपुरमा पनि गएराती परेको भारी वर्षाका कारण हनुमानघाट, बाराही लगायतका क्षेत्र  डुबानमा परेका हुन् । 
स्थानीयअनुसार हनुमानघाटमा बाढी आउँदा डुबान भएको हो ।

डुबानका कारण आवतवाजत गर्न भक्तपुरका स्थानीयवासीलाई समस्या भएको छ । भक्तपुरका धेरै खोलामा बाढी आएको छ । बाढी आउँदा खोलाआसपासका क्षेत्रमा डुबान भएको छ ।

(फोटोफिचर)