१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको समर्थनपछि पौडेलको प्रतिक्रियाः अब राष्ट्रिय सहमति भयो



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएका रामचन्द्र पौडेलले राष्ट्रिय सहमति भएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफूलाई मत दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले भन्नुभयो, ‘अब लगभग राष्ट्रिय सहमतिमा पुगियो । हामी निर्वाचनको परिणामको प्रतीक्षामा छौ ।’

बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपति निर्वाचन संघीय संसद भवनमा जारी छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।