काठमाडौं । नायक पल शाहले महोत्तरी जिल्ला, गौशाला नगरपालिकाको वडा १० को मुशहर बस्तीमा राहत वितरण गरेका छन् । खाडी मुलुक युएई (दुबई) को टिमको सहयोगमा उक्त राहत वितरण गरिएको हो ।
राहतमा खाध्यान्न र मास्क वितरण गरिएको जनाएको छ । उक्त खाध्यान्न मुशहर वस्तीमा ६० मुशहर र ४० चमार परिवारलाई वितरण गरेको थियो ।

















