२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा भीरबाट खसेर एक किशोरीको मृत्यु



फोटो खिच्दै अप्सरा खातुन ।
अ+ अ-

वलेवा । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

आईतबार बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने झोलुङे पुलको पूर्वतर्फको चौरमा राखीएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्विर खिच्ने क्रममा लडेर बागलुङ नगरपालिका–२ बस्ने १५ बर्षिया अप्सरा खातुनको मृत्यु भएको हो ।

खातुनको झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

भारत घर भएका खातुन परिवार बागलुङ -२ मा बसोबास गर्दै आएका थिए।