५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा सिन्धुपाल्चोकमा अस्थायी बसोबासका लागी ४०० परिवारलाई जस्तापाता र पुनःनिर्माणमा प्रतिबद्धता व्यक्त



अ+ अ-

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८ बुँदे मागसहित ज्ञापन पत्र बुझाइएको छ । 

प्रदेश कमिटीको नेतृत्वमा सिन्धुपाल्चोकको मेलम्चि , हेल्मबु पाँचपोखरि र जुगल पालिकामा बर्षा र  बाढ़िको कारण विभिन्न स्थाानमा भएको धनजनको क्षति र संरचनाको स्त्तरोन्नति र पुनःनिर्माण र अस्थाई वसोबासको व्यवस्था गर्न १८ बुँदे माग पेश गरिएको हो । 

ऊक्त  कार्यक्रममा प्रदेश ईन्चार्ज राम बहादुर थापालगायत प्रदेशका नेताहरु उपस्थित भएका थिए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले अस्थायी बसोबास को लागी ४०० परिवारलाई जस्तापाता र विग्रेका भत्केका सबै संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।