काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतितोला रु ९३ हजार ४ सय निर्धारण गरिएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३७० कायम गरिएको महासंघले जनाएको छ ।







