२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता नछाडे हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी



file photo
अ+ अ-

विराटनगर । प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ ।

प्रहरीले आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको र तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । प्रहरीले अझै २६ जनालाई हिरासतमा राखेको छ ।

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गर्दै माग सम्बोधन नभए बुधबारदेखि अनिश्चितकालीन आमहडताल गर्ने चेतावनी दिएको छ।