२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छ आज सुन/चाँदीको मुल्य ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । आज नेपाली सुन/चाँदी बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९४ हजार १ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ९३ हजार ६ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उता चाँदीको मुल्य प्रतितोला रु १३५५ कायम भएको छ ।