२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश : कृषिमा २ अर्ब ७ करोड बजेट विनियोजन



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारलले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट विनियोजन गरेको छ ।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले बजेट विवरण सार्वजनिक गरिरहेका छन् ।

सार्वजनिक बजेटमा सरकारले कृषि क्षेत्रको प्रवर्द्धन तथा संचालनको लागि २ अर्ब ७ करोड बजेट छुट्याएको छ ।

यस्तै, सरकारले सिँचाइका लागि २ अर्ब ६३ करोड रूपैयाँ छुट्याएको छ।