काठमाडौं । आज (बिहिबार) बजारमा सुनको मुल्य बढेको छ । सुनको ममुल्य तोलामा रु ४ सयले बढेको हो ।
हिजो (बुधबार) प्रतितोला रु ९४ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) बढेर प्रतितोला रु ९४ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९४ हजार ४ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







