२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावेविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाललाई घरेलु टोली जिम्बावेविरुद्ध दोस्रो सफलता मिलेको छ ।

नेपालका गुलशन झाले जिम्बावेविरुद्ध दोस्रो सफलता दिलाएका हुन् । उनले वेसली माधेवेरेलाई आउट पारे । ३८ बलमा ३२ रन जोड्दै उनी पेभिलियन फर्किए ।

त्यसअघि सोमपाल कामीले जिम्बावेविरुद्ध पहिलो विकेट लिएका थिए ।

नेपालले दिएको २९१ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ताजा अवस्थामा २३.४ ओभरमा २ विकेटको क्षतिमा १२८ रनको स्थितीमा छ ।