काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी स्थानीय प्रशासनले गरेको छ ।
यस अघि जारी गरिएको निशेधाज्ञाको समयसीमा सकिन लागेपछि उपत्यकाका तीनै ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । बैठकले खाद्य तथा किराना पसल समय तोकेर खोल्ने दिने र अरु निर्णयहरु लाई यथाबत नै राख्ने तयारी भएको छ ।
जारी निषेधाज्ञा जेष्ठ २० गते सकिँदै छ ।












