२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास नगरपालिकाको बजेटः एक अर्ब ५९ करोड



अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब ५९ करोड ३१ लाख १ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको आज आयोजित नगरसभामा उपप्रमुख इन्दिरा दरैले आगामी आवका लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

जसमध्ये चालुतर्फ ९० करोड ८६ लाख ९६ हजार र पुँजीतर्फ ६८ करोड ४४ लाख ५ हजार विनियोजन गरिएको छ ।