२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनविरुद्धको अदालतको अवहेलना सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा



फाईल फोटो
अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना सम्बन्धी रिटको प्रारम्भिक सुनुवाइको पेशी आज तोकिएको छ । उक्त रिटको सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी परेको छ ।

मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी अधिवक्ता वर्षाकुमारी झाले आईतबार रिट दर्ता गराएकी थिइन्।

सोहि निवेदनलाई न्यायाधीश ढुंगानाको एकल इजलासमा पेशी तोकिएको हो । यद्यपी, इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै मुद्दा अघि बढ्नेछ ।

केही दिनअघि भारतीय चलचित्रलाई लिएर उच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध मेयर शाहले आलोचना गरेका थिए । उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउदै आफूले उक्त आदेशको पालना नगर्ने बताएका थिए ।




भर्खरै