२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘पठान’ फिल्मको ६० प्रतिशत छायाँकन सकियो



अ+ अ-

एजेन्सी ।  फिल्म ‘पठान’ को ६० प्रतिशत छायाँकन सकिएको छ । फिल्मका निर्देशक सिद्धार्थ आन्नदले ४० प्रतिशत सुटिङ बाँकी रहेको बताएका छन् । यो फिल्म अभिनेता शाहरुख खानको 'कमब्याक' रहेको भारतीय मिडियाहरुले बताएको छ ।

गत वर्ष लकडाउनको समयमा फिल्म २०२१ को अक्टुबर २ मा रिलिज हुने घोषणा भएको थियो । उक्त फिल्म युरोपको तीन देशमा हुने निर्माण युनिटले सार्वजनिक गरेको छ । अहिले छायाँकन हुने देशको नाम भने बाहिर ल्याइएको छैन ।

आदित्य चोपडाको यशराज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको जनाइएको छ । फिल्मको महत्वपूर्ण भूमिकामा दीपिका पादुकोण र जोन अब्राहम रहने छन् । त्यस्तै सलमान खानको समय विशेष अभिनय रहने छ । ट्रेलर भने बाहिरि सकेको छ । हेर्नुहोस् :