२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मुल्य तोलामा रु २ सयले बढ्यो



अ+ अ-

काठमाडौं । आज (सोमबार) बजारमा सुनको मुल्य सामान्य रुपमा बढेको छ । सुनको मुल्य तोलामा रु २ सयले बढेको हो ।

हिजो (आइतबार) प्रतितोला रु ९४ हजारमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) घटेर प्रतितोला रु ९४ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९३ हजार ७ सय कायम भएको छ ।

यता चाँदी प्रतितोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।