कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको निधन भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको गत २४ घण्टामा १६ जनाको मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६१ पुगेको छ । मृतकको विवरण तल उल्लेख गरिएको छ ।














