एजेन्सी । च्याम्पियन्स लिगको उपाधिका लागि इंग्लिस प्रिमियर लिगका दुई क्लबहरु भिड्दैछन् ।
पोर्चुगलको ड्रागो मैदानमा जारी खेलमा चेल्सी र म्यान्चेस्टरबीचको पहिलो हाफमा चेल्सीले अग्रता बनाएको छ । ४२ औं मिनेटमा चेल्सीका काई हाभेट्र्जले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
बल पोसेसन सिटीको पक्षमा रहेपनि चेल्सीेले सिटीलाई दबादमा राखेको थियो ।












