२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मुल्य तोलामा रु १ सयले बढ्यो



अ+ अ-

काठमाडौं । आज बजारमा सुनको मुल्य सामान्य रुपमा बढेको छ । सुनको मुल्य तोलामा रु १ सयले बढेको हो ।

हिजो (आइतबार) प्रतितोला रु ९३ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (सोमबार) बढेर प्रतितोला रु ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९३ हजार २ सय कायम भएको छ ।

यता चाँदी पनि प्रतितोला रु १३५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।