५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून हातमा लिने कार्यकर्ताको सदस्यता तत्काल खारेज गर्न महामन्त्री शर्माको प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कालोमोसो दल्ने तथा कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरेका छन् ।

पार्टि केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।

‘पार्टीको कुनैपनि तह वा भ्रातृ वा शुभेच्छुक संस्था मर्यादित हुनैपर्छ । एक ठाउँमा कुनै घटना हुँदा देशभरको कांग्रेस आलोचित हुन्छ । यो विषयमा नीति महाधिवेशनबाट नीति नै बनाएर जानुपर्छ । कानून हातमा लिने र कालोमोसो दल्नेलाई कारबाहीको लागि कठोर हुनुपर्छ’, उनले भने ।