२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन/चाँदीको मुल्यमा सामान्य गिरावट



अ+ अ-

काठमाडौं । आज बजारमा सुनको मुल्य समान्य रुपमा घटेको छ । सुनको मुल्य तोलामा रु १ सयले घटेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९३ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज घटेर प्रतितोला रु ९३ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै तेजावी सुनको मुल्य भने बढेर प्रतितोला रु ९२ हजार ८ सय कायम भएको छ । 

यता चाँदी पनि प्रतितोला रु १३७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको  छ ।