२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाङ कलाकारले घेरे टेकु प्रहरी कार्यालय, भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने माग



अ+ अ-

काठमाडौँ । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारहरुले जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् ।

तामाङहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रर्दशनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको छ । प्रहरीले कतिपय आन्दोलनकारीलाई नियन्त्रणमा पनि लिएको छ ।

आन्दोलनकारीहरुले आफूहरुमाथि प्रहरीले दमन गरेको बताएका छन् ।