२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् इन्स्टाग्राममा सबैभन्दा बढी ‘फलो’ गरिएका फुटबलर



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा फुटबलरहरुबारे अपडेट लिन तथा आफ्नो स्टार खेलाडीलाई विश्वभरबाट उनका फ्यानहरुले फलो गरेका हुन्छन् । अर्कोतर्फ ती खेलाडीले भने सामाजिक सञ्जालमा एक पोस्ट गरेबापत मनग्य आम्दानी पनि गर्छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि ती खेलाडीहरुको लाखौं फलोअर्सहरु हुन्छन् । यसैबीच यहाँ इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका शीर्ष १० खेलाडीबारे जानौं ।

१. क्रिस्टियानो रोनाल्डो – ६०० मिलियन


२. लियोनल मेसी – ४८२ मिलियन


३. नेयमार – २११ मिलियन


४. केलियन एम्बाप्पे – १०७ मिलियन


५. करिम बेन्जेमा – ७३ मिलियन


६. मार्सेलो – ६४ मिलियन


७. मोहम्मद सलाह – ६१ मिलियन


८. पाउल पोग्बा – ६० मिलियन


९. सर्जियो रामोस – ५९ मिलियन


१०. पाउलो डिबाला – ५७ मिलियन