काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९१ हजार ८ सय कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतितोला रु ९१ हजार ३ सय कायम गरिएको छ ।
यता चाँदीको मूल्य भने प्रतितोला रु १३४५ रुपैयाँ कायम भएको छ ।







