२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा सुधार



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधार भएको छ । कोरोना संक्रमण भइ गत शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।   

हाल खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।