२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दैछ । बैठक मंलगलबार अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिशडाँडामा बोलाइएको हो । 

स्थायी कमिटि बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमा तथा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट बिश्वासको मत लिने तयारीका बारेमा छलफल हुने एक स्थायी समितिका सदस्यले न्यूज पोलारलाई जानकारी दिनुभयो  ।