२६ असार २०८३, शुक्रबार
,
Latest
विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीको कार्यालयमा पुगेर प्रदेश प्रमुखबाट पोखरेललाई सपथ



अ+ अ-

बुटवल । विपक्षी गठबन्धनको  नाराबाजी बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ ।  प्रदेश प्रमुखको कार्यलयमा विपक्षी गठबन्धनका सांसदहरुले धर्ना दिए पछि प्रदेश प्रमुख धर्मनाथ यादव मुख्यमन्त्रीको कार्यलयमा नै गएर पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

यता पोखरेलले नियुक्तिले लोकतान्त्रीक पद्दती र प्रक्रियाको उपहास भएको भन्दै नेपाली काग्रेस , नेकपा माओबादी केन्द्र लगायतका दलले बिरोध जनाएका छन् ।आईतबार बिहान मात्र मुख्यमन्त्री बाट राजिनामा दिनुभएका मुख्यमन्त्री पोखरेल आजै पूनः मुख्यमन्त्रीका नियुक्त हुनु भएको थियो ।