काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजारमा कारोबार भईरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य आज प्रतितोला रु ८९ हजार ५ सय कायम गरिएको छ ।
उता चाँदीको मुल्य तोलामा रु १९५ कायम गरिएको महासंघले जनाएको छ ।







