२६ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीएमसीको बैठक सिंहदरबारमा जारी



अ+ अ-

काठमाडौं । कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठक सिंहदरबारमा जारी छ ।  सिंहदरबारमा सीसीएमसीको बैठक बसिरहेको उपप्रधधानमन्त्री तथा सीसीएमीका संयोजक ईश्वर पोखरेलको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

उक्त बैठकमा कोभिड-१९ नियन्त्रणका विषयमा थप छलफल हुने बताइएको छ । साथै केही निर्णय पनि हुने अनुमान लगाइएको छ । सीसीएसी बैठकको सिफारिसका आधारमा सरकारले निर्णय गर्दै आएको छ । 




भर्खरै