२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट



अ+ अ-

तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । अमेरिकामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्नुभएको रिसेप्सनमा बाइडेन दम्पतीसँग भेट गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यताका लागि प्रधानमन्त्री प्रचण्डले ट्विटमार्फत हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।