२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको हत्या



symbolic picture
अ+ अ-

काठमाडौं। काठमाडौंको न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या भएको छ ।

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

घाईते कार्कीको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।