५ असार २०८३, शुक्रबार
,
Latest
बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराज दम्पती निर्मल निवासमा सेल्फ आइसोलेसनमा



अ+ अ-

काठमाडौ । पूर्वराजा  ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल   शाह कोरोना संक्रमण पछि  निर्मल निवासमा सेल्फ आइसोलेसन बस्नु भएको छ ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार भारत बाट फर्के पछि सोमबार  दिउँसो पीसीआर परिक्षणका लागि स्वाब दिएका र मंगलबार मध्यान्न  पोजिटिभ रिपोर्ट  आएपछि उहाँहरु सेल्फ आइसोलेसनमा बस्नु भएको हो ।