२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यालेस्टाइनको समर्थनमा न्युयोर्कमा जुलुस



अ+ अ-

एजेन्सी । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन् ।

उनीहरले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले प्यालेस्टानइनको रातो, कालो र हरियो झण्डा बोकेर विभिन्न नाराबाजी गरेका थिए । कतिपयले फ्रि प्यालेस्टाइन, प्यालेस्टाइनलाई साथ दिनुहोस् र व्यवसाय आतंकवाद हो ? जस्ता प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीहरुले गाजामा युद्ध बन्द गर्न, निर्दोष नागरिकको हत्या रोक्न र इजरायली रंगभेदलाई दिइने सबै सहायता बन्द गर्न माग गरेका थिए ।

उनीहरुले युद्धले समस्या समाधान नगर्ने भन्दै वार्ताका लागि पहल गर्नसमेत आग्रह गरेका थिए ।




भर्खरै