५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय कप टी-२० सिरिज अबदेखि दर्शकबिनै खेलिने



अ+ अ-

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय कप टी-२० सिरिजमा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले दर्शकसहितको रंगशालामा खेल गराउन निषेध गराएको अवस्थामा दर्शकबिना सिरिज सञ्चालन गर्न लागिएको हो । 

यसअघि शनिबार नेपाल र नेदरल्यान्ड्सबीचको खेल तथा आइतबार मलेसिया र नेरल्यान्ड्सबीचको खेलमा दर्शकलाई प्रवेश दिइएको थियो। 

सिरिजअन्तर्गत आज दिउँसो कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र मलेसियाले प्रतिस्पर्धा गर्दैछन् ।