५ असार २०८३, शुक्रबार
,
Latest
बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा ‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका तीन जनाले लिए सपथ



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ गराउनुभएको हो ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्नुभएका नेकपा एमालेको माधव कुमार पक्षका तीन सांसद तीन शनिबार मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यता एमाले बाट प्रदेश शभामा निर्बाचित तीनै जनालाई पार्टीले कारबाही गर्दे सांसद तथा पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।