५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्नर र मार्शको शतकमा अस्ट्रेलियाले दियो पाकिस्तानलाई ३६८ को लक्ष्य

अ+ अ-

काठमाडौं । एकदिवसीय विश्वकप क्रीकेट अन्तरगत पाकिस्तान र अस्ट्रेलियाबीचको खेल बैङ्लौरस्थित एम चिन्नस्वामी मैदानमा जारी छ ।

टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले पाकिस्तानलाई ३६८ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्शले शतकिय पारी खेले । वार्नरले १६३ तथा मार्शले १२१ रन बनाए ।

१२४ बल खेलेका वार्नरले १४ चौका र ९ छक्का हाने । यस्तै, १०८ बल खेलेका मार्शले १० चौका र ९ छक्का हिर्काए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ५, हरिस रउफले ३ तथा उसमा मिरले १ विकेट लिए ।