काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ८९ हजार ८ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मुल्य भने प्रतिातोला रु ८९ हजार ३ सय ५० कायम गरिएको छ ।
यता चाँदीको मुल्य भने प्रतितोला रु ११०६ निर्धारण गरिएको महासंघले जनाएको छ ।







