२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्फ खेल्दा घाइते भए म्याक्सवेल, इंग्ल्याण्डविरुद्धको खेल गुमाउने



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल ४ नोभेम्बरमा अहमदाबादमा हुने इंग्ल्याण्डविरुद्धको खेलमा खेल्ने छैनन् ।

क्रिकेट अष्ट्रेलियाले बुधबार ट्वीट गर्दै यो जानकारी दिएको हो ।

बोर्डका अनुसार म्याक्सवेल सोमबार गल्फ कार्टको पछाडि सवार थिए जहाँ उनी लडेर घाइते भएका थिए ।